काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेका छन् ।
सोमबार दिउँसो च्यासलस्थित कार्यालय पुगेर उनीहरूले क्षतिग्रस्त बनेको पार्टी कार्यालयको अनुगमन गरेका हुन् ।
गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १६ : ०१
लेखकबाट थप