काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले गठन गरेको मन्त्रिपरिषदमा अर्थमन्त्री खनाललाई पहिलो वरीयतामा राखिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए ।
शपथपछि राष्ट्रपति कार्यालयले पठाएको पत्रमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो नम्बरमा राखिएको छ ।
यसैगरी दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई राखिएको छ भने तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री मातहतमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने