ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। उनीहरुको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमो पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बू छन्।
बुधबार सथनीय नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै बालबालिका डुबेका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार उक्त खाल्टोमा ८ फिट गहिरो थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु