काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महत्त्वपूर्ण कागजातहरू जलेका छन् ।
जेन जेड आन्दोलनका दौरान बबरमहलस्थित प्राधिकरणको कार्यालयमा मंगलबार आगजनी गरिएको थियो ।
सो क्रममा कार्यालयमा रहेका सबैजसो कागजात काम नलाग्ने गरी जलेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १५ : ४८
लेखकबाट थप