छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

पत्रपत्रिकाबाट

आइतबार, १६ मंसिर २०७५, ०८ : १०
छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय  ८४ रुपैयाँ उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस