नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी

पत्रपत्रिकाबाट

आइतबार, १६ मंसिर २०७५, ०७ : ३६
नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस