सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १२ : २३
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ

काठमाडौं । सरकारको आलोचना गरेकै कारण समाजिक अभियन्ता एवं नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता मङ्गलसिंह प्रजालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री निवास बालकोटस्थित सचिवालयको सिधा आदेशमा पक्राउ गरी प्रजालाई नियन्त्रणमा लिएको हो।

प्रजामाथि साइबर ऐन अनुसार मुद्दा दर्ता गर्ने तसरकारको आलोचना गरेकै कारण समाजिक अभियन्ता एवं नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता मङ्गलसिंह प्रजालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री निवास बालकोटस्थित सचिवालयको सिधा आदेशमा पक्राउ गरी प्रजालाई नियन्त्रणमा लिएको हो। प्रजामाथि साइबर ऐन अनुसार मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सरकारको निरंकुश शैलीको डटेर प्रतिवाद गर्न सबैमा आव्हान छ।यारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। सरकारको निरंकुश शैलीको डटेर प्रतिवाद गर्न सबैमा आव्हान छ।

प्रतिक्रिया दिनुहोस