एसिया प्यासिफिक सम्मेलन : उधारोमै खटिए सुरक्षाकर्मी

पत्रपत्रिकाबाट

शुक्रबार, १४ मंसिर २०७५, ०७ : ५४
एसिया प्यासिफिक सम्मेलन : उधारोमै खटिए सुरक्षाकर्मी

काठमाडौँ । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ ।

सम्मेलन र विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरे पनि सरकारको आश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस