काठमाडौँ। विभिन्न चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का अधिकारीका अनुसार बिहीबार राष्ट्रपतिसमक्ष जर्मनीका उडो युजेन भोल्ज र फिनल्यान्डका पेट्री जुहानी पुहाक्का आवासीय र बुर्किना फासोका डेसिरे बोनिफेस सोम र कम्बोडियाका रथ मेने गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन