काठमाडौं । संशोधित विधानको मस्यौदालाइर्रु आफूअनुकूल बनाउन अन्तिम रुप दिन कँँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह बुधबार दिनभर रणनीति बनाउन व्यस्त रहे ।
दुबै समूहले संशोधित विधानको मस्यौदामा प्रस्तुत हुने रणनीतिका बारेमा छलफल गरेको छ ।
संस्थापन पक्षका नेताहरु देउवा निवास बूढानीलकण्ठ र पौडेल पक्षधरका नेताहरु महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा भेला भएका थिए । संशाधित विधानको मस्यौदालाई अन्तिम रुप दिन बिहिबार काँग्रेस केन्द्रीय समिति बैठक बोलाइएको छ । -यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ मंसिर २०७५, ०७ : ३५
लेखकबाट थप