काठमाडौं । नेपाल आयल निगमले आगामी माघदेखि पाइपलाइनबाट डिजेल ढुवानी गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएको छ ।
भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइन विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
नेपालतर्फको ३६ किलोमिटरमध्ये २२.४ किलोमिटर पाइप बिछ्याइसकिएको र जंगलको भागमा बाँकी रहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना नेपालतर्फका संयोजक भानु खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ मंसिर २०७५, ०७ : २९
लेखकबाट थप