काठमाडौँ । नेकपा माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकपछि पार्टी कमिटीहरूलाई ‘एक कमिटी एक उत्पादन इकाई’ को रूपमा श्रम तथा उत्पादन अभियानसँग जोड्ने भएको हो।
अब पार्टीको सबै तहमा संगठित जनशक्ति विन्यास गर्दा आर्थिक उत्पादन अभियानको क्षेत्रमा प्राथमिकता दिनुपर्ने महासचिव देव गुरुङले बताए। उनले भने, ‘पार्टी केन्द्रीय उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ को नेतृत्वमा आर्थिक उत्पादन विभाग गठन गरिएको छ । बिभागीय प्रमुखको सिफारिसको आधारमा विभागको उपप्रमुख र सदस्यहरू निश्चित गर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र