फास्ट ट्रयाकमै प्राग् ऐतिहासिक बस्ती

पत्रपत्रिकाबाट

बुधबार, १२ मंसिर २०७५, ०७ : ४६
फास्ट ट्रयाकमै प्राग् ऐतिहासिक बस्ती


ललितपुर । निर्माणधिन काठमाडौँ–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ ।

यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस