फर्किदैनन् भारत पुगेका बाघ

पत्रपत्रिकाबाट

सोमबार, १० मंसिर २०७५, ०७ : ४८
फर्किदैनन् भारत पुगेका बाघ

बर्दिया । वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफर्किने पाइएको छ ।

सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् । 

नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस