काठमाडौँ । नेपाल र जापानबीच २० मार्च २०१९ मा हस्ताक्षर भएको निश्चित सिपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो । १९ मार्च २०२४ बाट लागु हुने गरी समझदारी पत्रको अवधि ५ वर्षका लागि नवीकरण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०८२, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर