नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, १४ असार २०८२, १५ : १७
नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । २०२३ साल (विगत ५० वर्षदेखि)  कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न एकीकृत समाजवादीका नेता इञ्जिनियर महेन्द्र बहादुर कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  मा प्रवेश गरेका छन।

उनलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे।

प्रतिक्रिया दिनुहोस