चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार को बजेट सार्वजनिक गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटमा समावेशी विकास, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता, कृषि प्रवद्र्धन, सामाजिक सुरक्षा र डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान