चितवन । भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र वडास्तरमै ठूलो लगानी गर्ने गरी आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाको नगरसभामा आज (आइतबार) महानगरपालिकाको तर्फबाट उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।

विभिन्न शीर्षकमा विनियोजन गरिएको भरतपुर बजेट यस्तो छ :-
पूर्वाधार निर्माण (अधुरो आयोजना, नयाँ परियोजना) : रु ८४.५० करोड
वडा स्तरीय योजनाहरू : रु ९४.७८ करोड
शिक्षा क्षेत्र : रु १०.५० करोड
स्वास्थ्य क्षेत्र : रु ३.२५ करोड
कृषि तथा पशुपालन : रु ९ करोड
डिजिटल प्रविधि र सुशासन : रु ५० लाख
महिला, बालबालिका, दलित, समावेशीकरण : रु १.५० करोड
विपद् तथा प्रकोप व्यवस्थापन : रु ५ करोड + १ करोड कोष
प्रशासनिक खर्च : रु ७८ करोड
प्रत्येक वडा न्यूनतम रु ३.२१ करोडदेखि अधिकतम रु ३.४० करोडसम्म बजेट पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान