काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सदनलाई हेपेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।
उनले सदन जारी आन्दोलनप्रति पनि जबाफदेही नभएको बताए । मन्त्रीहरूको उपस्थितिबेगर छलफल अघि नबढाउन भन्दै सकारले नियमावली पालना नगरेको भन्दै आक्रोश जनाए ।
माओवादीको आपत्तिपछि मन्त्री उपस्थित नभएको मन्त्रालयको छलफल सभामुखले कार्यसूचीबाट हटाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित