काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २: ३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने छ ।
बैठकमा शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने छ । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ११ : १०
लेखकबाट थप