काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ०२ पैसा र बिक्रीदर १५६ रुपियाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १० पैसा र बिक्रीदर १८४ रुपियाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ९२ पैसा र बिक्रीदर १६६ रुपियाँ ६५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ८१ पैसा र बिक्रीदर ८९ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ७५ पैसा र बिक्रीदर १०० रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ११ पैसा र बिक्रीदर १०६ रुपियाँ ५७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा कायम भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर