काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्य पहाडी अभियान स्थगित भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यलयका अनुसार मनसुन, सदनमा चलिरहेको बिबाद र संभावित यातायात ब्यवसायीको हड्तालका कारण हाललाई अभियान स्थगित भएको हो । माओवादीले जेठ २ देखि यो अभियान चलायको थियो ।
अभियान १० जेठमा कास्कीको पोखरामा आएर स्थगित भएर फेरी २१ जेठबाट सुरु गर्न लागेको थियो । त्यसलाई फेरी स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने