मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०८२, १४ : ४१
मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता

काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टी (भाजपा) भाजपा नेता विजय जोलीबिच भेटवार्ता भएको छ ।आइतबार मन्त्री सिंह र पूर्वविदेश विभाग प्रमुख जोलीबिच चाकसीबारीमा भेटवार्ता भएको हो ।

उनीहरुबिच भेटका क्रममा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो । 

प्रतिक्रिया दिनुहोस