काठमाडौं । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड १० दिन आंशिकरुपमा बन्द हुने भएको छ ।
उक्त सडकखण्ड वैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको हो । २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक आंशिक रुपमा सडक बन्द सडक डिभिजन कार्यालयले जनाएको छ ।
साना तथा मझौला सवारीसाधनको लागि बैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १३ : ५२
लेखकबाट थप