काठमाडौँ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ। शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।
‘संविधानको समीक्षा गर्ने र सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने, ’उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको नीति तथा कार्यक्रम उत्साहजनक : एमाले
स्टार्टअप व्यवसायको लागि सरकारले १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने