काठमाडौँ । जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् । सोमबार नेपाल र खनालसहित अन्य नेताहरुसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १३ : ३८
लेखकबाट थप