काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ ।
विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएकाले बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
महाधिवेशनपछि पनि रास्वपा अन्योलमै : सामाजिक लोकतन्त्रको दाबी, संघीयता र संविधानमा अस्पष्टता