काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।
बैठकमा संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधिबारे पनि छलफल हुनेछ । दिउँसो एक बजेका लागि बोलाइए पनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ चैत्र २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन असंवैधानिक भएको कांग्रेस कार्यसम्पादन समितिको निर्णय