काठमाडौँ । गृह मन्त्रालयले ०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरी ०८१ सालकै बराबर सार्वजनिक बिदा ०८२ सालमा पनि कायम गरिएको जनाएको छ ।
राजपत्रको सूचना अनुसार, ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ ।
सूचना :

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी