एजेन्सी । मंगलबार एकाबिहानै बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ ।
समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको समाचारमा उल्लेख छ । भूकम्पबाट कुनै क्षतिको विवरण छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का