काठमाडौ । प्रहरीसम्बन्धी विधेयकका विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउन राजनीतिक दलहरूमाथि दबाब पर्दै गएको छ ।
नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएसँगै नेपााल प्रहरीका उच्च अधिकारीहरू भित्री रूपमा असन्तुष्टि रहेको बेला सत्ता तथा विपक्षी दललाई त्यस विषयमा ध्यानाकर्षण जनाउन पूर्वप्रहरी महानिरीक्षक तथा उच्च अधिकृतहरूले सक्रियता बढाएका छन् ।
यसअघि पूर्वप्रहरी महानिरीक्षकहरूको टोलीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर विधेयकका कतिपय प्रावधानले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप निम्त्याउने, संस्थागत गरिमालाई समाप्त पार्ने भन्दै त्यस विषयमा ध्यानाकर्षण गराइसकेको छ ।
यसलगत्तै सार्वजनिक वृत्तमा सो विधेयक प्रावधानप्रति असन्तुष्टि जनाउने क्रम चलिरहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ फागुन २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना