काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरु हुँदै छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।
राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार आज पहिलो दिन बृहत् भण्डाफोर कार्यक्रम पोखराबाट सुरु हुँदै छ ।
उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा
भ्रष्ट हुन नदिने राप्रपाको संकल्प
राप्रपाको घोषणापत्र आज सार्वजनिक हुँदै
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)