काठमाडौँ। प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो।
यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १४ : १९
लेखकबाट थप