काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अव्यवस्थाका कारण कर्मचारी संयन्त्र लथालिङ्ग हुँदै गएको छ।
चौतर्फी आलोचनासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई तीन दिने चेतावनी पत्राचार गरेपछि सोमबार मात्रै मन्त्रालयले अतिरिक्तमा रहेका दर्जनौँ उपसचिवहरूको व्यवस्थापन गरेको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ उपसचिवको सरुवा, को कहाँ ?
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
१२ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
४४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस