काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले पाउने पुरस्कार रकम घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार विजेताले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने जनाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल जारी छ ।
प्रवक्ता छुम्बी लामाका अनुसार द्वितीय पुरस्कार ५१ लाख रुपैयाँ घोषणा गरिएको छ। त्यस्तै, तृतीय पुरस्कार २५ लाख र चौथो पुरस्कार १५ लाख घोषणा भएको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त