काठमाडौ । भारतीय आपराधिक समूहका नाइके लरेन्स विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई समेत धम्क्याएको पाइएको छ ।
सो अभियोगमा हरिचन्द्र फुयाल पक्राउ परेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलको दुईवटा सिम लिएर उनले ह्वाट्सएपमार्फत नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।
फुयलले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे सिध्याउँछु भन्ने गरेका थिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?