काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.३ अंकले घटेको छ । १३.३ अंकले घट्दा नेप्से परिसूचक २६६७.४० विन्दुमा झरेको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
आइतबार ५५ कम्पनीको सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ८ कम्पनीको स्थिर रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि