काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १०.०८ अंकले बढेको छ । यससँगै सूचक २६९०.५२ विन्दुमा आएको छ । कुल ६५ वटा कारोबार हुँदा ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा ६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ ।
४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि