काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २७५८.४१ विन्दुमा आएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि