काठमाडौं। स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित रहेको सनसाईन एकेडेमीको बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
आज (शुक्रबार) बिहान पौने १० बजे प्र ०२-००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कदर दिँदा वीरेन्द्रनगर-१ की ६ वर्षीया समिक्षा सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। बालिकाको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु