काठमाडौँ । म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए । यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीले अंक बाँड्दा आर्सनल प्रिमियर लिग च्याम्पियन
चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि
म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल