काठमाडौ । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् ।
देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार प्रदर्शन गरेपछि उनीहरूलाई अनुसन्धान प्रभावित हुने र बचत फिर्ता नपाइने हो कि भन्ने चिन्ता बढेको छ ।
त्यति मात्र होइन रास्वपा नेता, कार्यकर्ताले घरदैलो गरी सहकारीपीडितहरूलाई अप्रत्यक्ष रूपमा धम्क्याएको सङ्घर्ष समितिले जनाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ कार्तिक २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय