पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पोखराको सभाहलमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे ।
अधिवेशनको पहिलो सत्रमा विधान मस्यौदा पेश गरेर समूहगत छलफल गर्ने कार्यसूची छ । दोस्रो दिन मंगलबार निष्कर्ष सुनाउने कार्यसूची रहेको नेसपा नेता मानुषी यमीले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ कार्तिक २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
नेसपा (नयाँ शक्ति) ले बोलायो पदाधिकारी र केन्द्रीय समिति बैठक
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
सुरु भयो नेसपा (नयाँ शक्ति) को महाधिवेशन