काठमाडौँ । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट अवैध लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद र वर्ष २४ का देवराज साउद सत्तीलाई ३ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको हो ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ