काठमाडौं। क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ । क्रिप्टो कारोबार गरेको आरोपमा बिहीबार ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा केही चिनियाँ नागरिकसमेत छन् । उनीहरूले कल सेन्टर र क्रिप्टो कारोबार गरेको प्रहरीको दाबी छ ।
उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको बोगटीले बताए । हाल क्रिप्टोकरेन्सी कारोबारविरुद्ध सीआईबीले विशेष अपरेसन चलाएको छ ।`

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ