काठ्माडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
लामिछाने पोखराको कार्यक्रम सकिएर काठमाडौँ फर्किनासाथ मंगलबार साँझ बालुवाटार पुगेका हुन् ।
सत्ता साझेदार दलले उपसभामुखलाई हटाउनेबारे छलफल अघि बढाएपछि रवि यसबारे छलफलका लागि बालुवाटार पुगेको रास्वपा निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो