रौतहट । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।
आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट सात जना नेपाली बालकको उद्धार
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार