काठमाडौँ। अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडका कारण अष्ट्रेलियामा अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको ज्यान गएको पत्ता लागेको हो ।
अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन्।
उनीहरूले कोभिडको प्रभाव आउँदो वर्षहरुमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएकोले उच्च मृत्यु दरको सामना गर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि
अष्ट्रेलियामा मे ३ मा आम चुनाव घोषणा
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा