पोखरा । पोखरामा मोटरसाइकल र हाइलक्स गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।पोखरा ६ हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक २६ वर्षका ईश्वर परियारको मृत्यु भएको हो ।
दुर्घटनापछि उनी गम्भीर घाइते थिए । उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते