काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको नेता बुद्धिमान तामाङले जानकारी दिए ।
उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि, शुक्रबार विश्वासको मत लिंदैछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, ०६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने